×

NMB BANK
NIC ASIA

जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ५ सहित ७ जनाको मृत्यु

असोज २४, २०७९

NTC
Premier Steels

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ वारेकोटडाँडा बस्ने गणेशबहादुर शाहीको घर पहिरो बगाउँदा एकै परिवारका ५ सहित ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना घाइते भएका छन् । 

Muktinath Bank

नेपाली सेनाका अनुसार पहिरोमा परी ज्यान गुमाउनेहरूमा कन्कासुन्दरी गा.पा–५ बस्ने ५५ वर्षका गणेशबहादुर शाही, उनका छोरा २२ वर्षका रमेश बहादुर शाही, बुहारी २२ वर्षकी पानसरा शाही, नातीहरू ९ वर्षका, अनमोल र ६ वर्षका मिलन शाही रहेका छन् । त्यस्तै गणेशबहादुरका छिमेकीहरू  २४ वर्षका सुरेन्द्र हमाल र २२ वर्षकी विद्या शाहीको पनि मृत्यु भएको सेनाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरू सबैको शव पहिरोले पुरेका अवस्थामा फेला पारिएको थियो । सेनाले उक्त शवहरू बाहिर निकालिएको जनाएको छ । 


Advertisment
Nabil box
Kumari

पहिरोमा परी ५० वर्षकी सरस्वती हमाल, २२ वर्षका रामबहादुर हमाल घाइते भएका छन् । उनीहरूलाई सोमवार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x