×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश [आदेशसहित]

असोज ३०, २०७९

NTC
Premier Steels

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही २ को तर्फबाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम अन्तरिम आदेश जारी गरेको छ ।

Muktinath Bank

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतवार गुरुङको उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो । गुरुङको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी भएको लोकान्तरलाई जानकारी दिए । अदालतले छलफलका लागि उपस्थित हुन दुवै पक्षलाई कात्तिक २ गते आउन भनेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले गर्नुपर्ने निर्णय अधिकार नभएका निर्वाचन अधिकृतले गरेको भन्दै गुरुङ सर्वोच्च गएका थिए । यसअघि निर्वाचन अधिकृतको कार्यालय रुपन्देही २ ले असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरेको थियो । सत्ता गठबन्धनको समर्थनमा नेकपा एसका राजु गुरुङले प्रतिनिधि सभामा टिकट पाएका थिए । रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल छन् ।


Advertisment
Nabil box
Kumari

हेर्नुहाेस् आदेश

Vianet communication

* यसअघि प्रकाशित समाचारमा 'अन्तरकालीन अन्तरिम आदेश जारी भएकाे छ', हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित भूलसुधार गरिएको छ । -सम्पादक

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x