×

NIC ASIA

कतार विश्वकप-२०२२ को एक महिने 'काउन्टडाउन' शुरू

कात्तिक ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

कतार विश्वकप फुटबल- २०२२ को एक महिने काउन्टडाउन शुरू भएको छ ।

Muktinath Bank

विश्वकप प्रतियोगिताको एक महिने काउन्टडाउन शुरू भएको अवसरमा कतारी राजदुतावास काठमाडौंले शुभकामना आदान-प्रदान कार्यक्रम गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काउन्टडाउन शुरू भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत फुटबल विजेता चयन गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

फुटबल विजेताहरूमा रमेश व्यञ्जनकार, प्रियन्का भण्डारी, प्रकास बावु थापा, शैलेन्द्र वजाचार्य, काजोल झा, तुलसी श्रेष्ठ, प्रकाश मनि पौडेल, रबि राजकर्निकार र प्रज्वल वली रहेका छन् ।

Vianet communication

कार्यकममा नेपालका लागि कतारका राजदुत युसुफ अल हैल, नियोग उपप्रमुख खालिद इब्राहिम,  नेपालका लागि साउदी अरेबियाका राजदुत साद अबुहैमेद, संयुक्त अरब इमिरेटसका राजदुत सइद हमदान अल नक्वी, रिपब्लिक इजिप्टका राजदुत नोना अहमद, परराष्ट्र सचिव भरत राज पौड्यालले लक्की ड्रबाट फुटबल जित्नेहरुलाई फुटबल प्रदान गरेका थिए ।

अबको २८ दिनमा शुरू हुने विश्वकपको पहिलो खेल ६० हजार दर्शक क्षमता भएको अल-बायत रंगशालामा हुनेछ । २० नोभेम्बरमा हुने पहिलो खेलमा कतार र इक्वेडर भिड्नेछन् । 

कतारले आयोजना गरेको गर्न लागेको बहुप्रतीक्षित विश्वकप फुटबल मध्यपूर्व र अरब विश्वकै पहिलो फिफा विश्वकप-२०२२ हो । 

आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बर (करिब एक महिना)सम्म चल्ने विश्वकपमा ६४ खेल खेलाउनका लागि कतारले आठ अत्याधुनिक रंगशाला बनाइसकेको छ।

अल-बायत स्टेडियममा उद्घाटन खेल खेलाउने तय भएको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेल भने कतार राज्यको राष्ट्रिय दिवस १८ डिसेम्बरका दिन लुसैल रंगशालामा हुनेछ । 

लुसैल रंगशाला सबैखाले सेवा सुविधा सहित ८० हजार दर्शक क्षमताको छ । 

विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने एउटा रंगशालाबाट अर्को रंगशालासम्म पुग्न झन्डै एक घण्टाको समय लाग्ने गरी निर्माण गरिएको बताइएको छ ।

सबै रंगशाला यातायातका सबैखाले सुविधासँग  जोडिएको छ ।

विश्वकप फुटबल प्रतियोगिताको समयावधिमा अधिक दर्शक चाप हुने  भएकाले कतारले यातायात, रेल प्रणाली, सडक सञ्जाल, होटेल, अपार्टमेन्ट र एयरपोर्ट, सामुन्द्रिक पोर्ट लगायतका पुर्वाधारको निर्माण एवं स्तरोन्नति गरिसकेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x