×

NIC ASIA

माओवादी केन्द्रले निष्कासन गर्‍यो ४ केन्द्रीय सदस्य र लेखा आयोग सदस्य

कात्तिक १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

सत्ता गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका ५ जना नेतालाई कारबाही गरिएको छ । 

Muktinath Bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विशेष परिपत्र जारी गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले हस्ताक्षर गरेर शुक्रवार जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्र सहितको गठबन्धनका उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने केन्द्रीय समिति सदस्य तथा केन्द्रीय निकायका सदस्यहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी गराइन्छ ।’ 


Advertisment
Nabil box
Kumari

कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर, केन्द्रीय लेखा परीक्षण आयोग सदस्य काशिचन्द्र बराल छन् ।

Vianet communication

भण्डारी धनकुटामा स्वतन्त्र उम्मेदवार बनेका छन् भने मण्डल सप्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् । 

वीरेन्द्र यादव पर्सा ४(१) बाट मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् । दीपेन्द्रबहादुर पुन मगर लुम्बिनी प्रदेशसभा सदस्यका लागि रोल्पा १(२) बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । 

काशिचन्द बराल प्रतिनिधिसभा सदस्यका लागि कालीकोटबाट स्वतन्त्र उममेदवार बनेका छन् । 

अन्यत्र पनि पार्टीका सदस्यहरू गठबन्धनविरुद्ध उम्मेदवार बनेका, त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेको पाइएमा कारबाहीका लागि केन्द्रीय कार्यालयमा सिफारिस गर्न प्रचण्डले भनेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x