×

NIC ASIA

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

कात्तिक १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अंकले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ । 

Muktinath Bank

ठूला कम्पनीको कारोबारमापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५० अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ४३ मा सीमित भएको छ । कूल दुई सय २० कम्पनीको २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता शेयर रु ८९ करोड ८९ लाख सात हजार आठ सय ३० मूल्यमा खरिद बिक्री भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य झिनो अंकले उकालो लाग्दा ११ उपसमूहको भने ओरालो लागेको छ । 


Advertisment
Nabil box
Kumari

आजको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ६४ अर्ब ७९ करोड ५३ लाख ११ हजार छ सय ८२ पुगेको छ । आज कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड तीन लाख ५१ हजार एक सय २० बराबरको कारोबार भएको छ भने गरिमा विकास बैंकको संस्थापक शेयर रु तीन करोड ६० लाख १८ हजार, अरुण काबेली पावर रु तीन करोड ४५ लाख ४० हजार चार सय ९३, एनआइसी एशिया बैंक रु तीन करोड १७ लाख १६ हजार सात सय र शिवम् सिमेन्ट रु तीन करोड १६ लाख ३५ हजार चार सय ६० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

Vianet communication

नेप्सेका अनुसार युनिलिभर नेपाल छ दशमलव ५६, नबिल ब्यालेन्स फण्ड पाँच दशमलव ९२, सेञ्चुरी बैंकको ऋणपत्र तीन दशमलव १८, सिटिजन म्युचुअल फण्ड दोस्रो दुई दशमलव ६८ र नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले दुई दशमलव २९ प्रतिशतले कमाएका छन् । 

यस्तै, विन नेपाल लघुवित्त चार दशमलव ९४, मन्दाकिनी हाइड्रोपावर चार दशमलव ९३, मैलुङ खोला जलविद्युत् कम्पनी चार दशमलव ४३ , ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ३१ र विशाल बजार कम्पनीका लगानीकर्ताले तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

जेठ ६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...

बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

जेठ ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति ल...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x