×

NMB BANK
NIC ASIA

श्रीलंकामा ५७ लाख व्यक्तिलाई मानवीय सहायता आवश्यक : राष्ट्रसंघ

कात्तिक १८, २०७९

NTC
Premier Steels

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले श्रीलंकामा जारी आर्थिक संकटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलंकावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलंकाको कूल जनसंख्याको २६ प्रतिशत हो । 

Muktinath Bank

ओसीएचएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता र उच्च हस्तक्षेपबिना यो संख्या बढ्नेछ र दक्षिण एसियाली देशमा यसको परिणाम अझ गहिरो हुनेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आर्थिक संकटका कारण खाद्य सुरक्षा र जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ भने अस्पतालको प्रसूति सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवालगायत शिक्षा र स्वास्थ्य सेवाजस्ता आधारभूत सेवाको पहुँच र उपलब्धतामा बाधा पुगेको छ’, विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

जैविक खेतीमा असफल कृषि अभ्यासले ल्याएको घरेलु कृषि उत्पादनमा आएको गम्भीर गिरावटले संकटलाई गहिरो बनाएको ओसिएचएले जनाएको छ । श्रीलंकामा खाद्यान्न, ईन्धन, खाना पकाउने ग्याँस, औषधि र अन्य आवश्यक वस्तुहरूको गम्भीर अभावको साथ समष्टिगत आर्थिक संकटले जटिल मानवीय आपतकालीन स्थिति ल्याएको र लाखौं मानिसहरूले बढ्दो रूपमा कष्ट भोगिरहेका छन् । 

Vianet communication

सर्वेक्षणमा सहभागी ९६ प्रतिशत घरधुरी हालको संकटका प्रभावित भएका छन् र घरेलु स्तरमा मुख्य प्राथमिकताका तीन आवश्यकता खाद्यान्न, स्वास्थ्य र जीविकोपार्जनसँग सम्बन्धित रहेका देखिएको छ । 

विदेशी मुद्राको अभावको सामना गरिरहेको, अत्यावश्यक आपूर्ति र खाद्य वस्तुहरूको समेत अभाव भएकोले श्रीलंकाले आफ्नो देशको इतिहासमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x