×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

‘लाउन्न भो ज्यानमारा पिरती’ गीत रिलिज

काठमाडाैं | मंसिर १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

श्रीधर अधिकारीको शब्द एवं संगीतमा ‘लाउन्न भो ज्यानमारा पिरती’ बोलको गीत सार्वजनिक भएको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

चुनावी माहोलको समयमा सार्वजनिक यस गीतमा रचना रिमाल र रामहरि आचार्यले स्वर दिएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सुनिल परियारले गीतलाई एरेन्ज गरेका हुन् । 

गीता ढुंगाना र गायक रामहरि स्वयंम अभिनीत भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । 


Advertisment
cg elex island
Saurya island

अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन एवं कलरपश्चात भिडियो सार्वजनिक भएको हो । 

‘राम जानकी ईन्टरटेन्मेट’को युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । 

Vianet communication
IME BANK INNEWS

गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । 

युवा–युवती एकअर्काबीचको नोँकझोकलाई रमाईलो तरिकाले गीतमा प्रस्तुत गरिएको छ ।


hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १५, २०७९

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै यूट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको गजलको म्युजिक भिडियोलाई शनिवारसम्ममा ३१ लाख १४ हजारपटक हेर...

माघ ५, २०७९

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित भएकी छन् । प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित भएकी हुन् । ३५ सदस्यीय प्रदेश कार्यसमि...

पुस २१, २०७९

पछिल्लो युवा पुस्तामा नेपाली गीत सङ्गित क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक सरोज लामिछानेको एकपछी अर्को गीत लोकप्रिय बन्दैगएका छन् । बुबा उत्तममणि लामिछाने र माता साबित्रा लामिछानेको कोखबाट जन्मिएका कान्छा सुपुत्र...

पुस २८, २०७९

पाश्र्व गायनदेखि आधुनिक गीत गायनमा रुचाइएकी गायिका हुन् मेलिना राई । उनी ती गायिका हुन् जसले गाएको ‘कुटुमा कुटु’ले अहिलेसम्म युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड कायम गरेको छ ।&nbs...

माघ १४, २०७९

धनकुटा महोत्सवका क्रममा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाहरुको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन्  । शनिबार साँझ महोत्सव स्थल धनकुटाको तल्लो टुँडिखेलमा छिर्नका लाग...

पुस २७, २०७९

दक्षिण भारतको ब्लकबस्टर फिल्म आरआरआरको गीत नाट्टु नाट्टुले अमेरिकाको प्रतिष्ठित गोल्डन ग्लोब्स पुरस्कार जितेको छ ।  बेस्ट ओरिजिनल सङको क्याटेगोरीमा यो गीत पुरस्कृत भएको हो ।  यस गीतको युक्रेनसँग पन...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x