×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

फिफा वर्ल्ड कप प्याकेज खरिद गर्दा १२ जीबी डाटा नि:शुल्क

काठमाडाैं | मंसिर ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल टेलिकमले फुटबल फ्यानहरूका लागि फिफा वर्ल्ड कप प्याकेज ल्याएको छ । मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्नका लागि एनटीटीभीका ग्राहकहरूले घरबाटै प्याकेज खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

टेलिकमका अनुसार फिफा वर्ल्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको ५६५ रुपैयाँ लाग्नेछ भने  खरिदका लागि हिमालयन एचडी टेलिभिजन च्यानलमा गई "बाई प्याकेज" मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नुपर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिने नेपाल टेलिकमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

साथै उक्त प्याकेज खरिद गर्दा २८ दिनका लागि ग्राहकको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटासमेत नि:शुल्क उपलब्ध गराइने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
पुस २८, २०७९

 अब उपभोक्ताले समेत आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि ल्याएको हो। ​स्मार्ट वाटर प्रविधिअन्...

माघ ४, २०७९

सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य मंगलवारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार १ लाख ४ हजार ५०० रुपैयाँ त...

माघ ३, २०७९

सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १०० पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार प्रतितोला १०० रुपैयाँले घटेको हो ।  ...

पुस २९, २०७९

सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३ हजार ९०० रुपैयाँ तोकिएको छ । सुन बिहीवार प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको ...

माघ ९, २०७९

नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । आफ्नो पहिलेको हुण्डाई भेन्यूको...

माघ ९, २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समितिका अनुसार सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ र हरियो अंगुरको १८० रुपैयाँ रहेको छ ।  यसैगरी अदुवाको ७४, नेपाली ठूलो गोलभेडाको ५...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x