०६ साउन २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– २ मा सोविताको प्रतिस्पर्धा कुन्तीसँग, एमाले तेस्रो र गठबन्धन चौथो स्थानमा

काठमाडौं– २ मा सोविताको प्रतिस्पर्धा कुन्तीसँग, एमाले तेस्रो र गठबन्धन चौथो स्थानमा

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको काठमाडौं– २ को मतगणना रोचक बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता लिँदा राप्रपाकी कुन्ती पोखरेल दोस्रो स्थानमा छिन् । 

सोविताले ५ हजार ३ सय ३२ मत पाउँदा कुन्तीले ३ हजार ७ सय ६९ मत प्राप्त गरेकी छिन् ।

एमालेका मणिराम फुँयालले ३ हजार ७१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्व सभामुख ओनसरी घर्तीले २ हजार ८ सय १६ मत प्राप्त गरेकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्