×

NMB BANK
NIC ASIA

संसद्का महासचिवसँगको मिलेमोतोमा गैरकानूनी पत्र बनाउनु राजद्रोहात्मक कार्य – शम्भु थापा

मंसिर २३, २०७९

NTC
Premier Steels

महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई चोख्याउने अनधिकृत पत्र लेखेर संसद्का महासचिवले राजद्रोहात्मक काम गरेको दाबी अदालतमा गरेका छन् । सार्वभौम संसद्को अधिकारको दुरुपयोग गरेर मानहानीको काम गरेको थापाले जिकिर गरे । 

Muktinath Bank

संवैधानिक इजलासमा चोलेन्द्रको निलम्बन फुकुवाविरुद्ध परेको रिटमाथि शुक्रवार भएको सुनुवाइका क्रममा थापाले निवेदन दिएर महाभियोगको सफाइ नपाइने बताएका हुन् । ‘संसद्का महासचिवले गरेको काम राजद्रोहात्क कार्य हो, चोलेन्द्रलाई निवेदन दिने अधिकार कसले दियो ? मैले सफाइ पाउँ भनेर निवेदन दिएर सफाइ पाइन्छ ?’, थापाले भने, ‘निलम्बित प्रधानन्यायाधीश र संसद्का महासचिवले संवैधानिक व्यवस्था तहस–नहस पार्ने काम गरेका छन्, संसदको मानहानी मात्र होइन, राजद्रोहत्मक काम गरेका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चोलेन्द्रमाथि लागेको आरोपको फैसला संसद्ले मात्र गर्न सक्ने उनले बताए । ‘तोक आदेशको पत्रले होइन, कानूनको जंजिरले मुक्त हुने हो, महाभियोग लागेको हो, मुद्दा हो । त्यसको फैसला संसदले गर्ने हो’, थापाले भने । 


Advertisment
Nabil box
Kumari

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार दिउँसो सवा १ बजे सुनुवाई सम्पन्न भएको छ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x