×

NMB BANK
NIC ASIA

कतारमा विश्वकप कभर गरिरहेका अर्का एक पत्रकारको मृत्यु

मंसिर २६, २०७९

NTC
Premier Steels

कतारमा भइरहेको फूटबल विश्वकप कभर गर्न गएका अर्का एक पत्रकारको अकस्मात् मृत्यु भएको छ । 

Muktinath Bank

अमेरिकी पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको ४८ घन्टापछि कतारी फोटो पत्रकार खालिद अल–मिसलामको देहान्त भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अल कास टीभीमा काम गर्ने खालिदको के कारणले मृत्यु भएको भनी खुलेको छैन । 


Advertisment
Nabil box
Kumari

वाहल चाहिँ क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको खेल कभर गर्दै गर्दा हृदयघात भएर बितेका थिए । 

Vianet communication

खेल एक्स्ट्रा टाइममा जाँदा आफ्नो सीटमा ढलेका वाहललाई स्वास्थ्य उपचार गराउनका लागि अन्य पत्रकारले सहयोग मागेका थिए । 

वाहलले आठौंपटक विश्वकप कभर गरिरहेका थिए । उनले समलिंगीहरूको समर्थनका लागि इन्द्रेणी रंगको टीशर्ट लगाउँदा उनलाई रंगशालामा पस्न दिइएको थिएन । 

उनका भाइ एरिकले आफू समलिंगी भएको भन्दै उनले ग्रान्टलाई इन्द्रेणी रंगको टीशर्ट लगाएकोमा धेरै धाकधम्की आएको खुलासा गरे । स्वस्थ रहेका दाइले ज्यान मार्ने धम्की पाएको र उनको मृत्यु नभई हत्या गरिएको एरिकले दाबी गरे । 

ग्रान्टको शव सोमवार अमेरिका लगिँदैछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x