×

NMB BANK
NIC ASIA

सरकार गठनकाे दाैडधुप

प्रचण्डलाई मनाउन पूर्णबहादुर र रामचन्द्रको सक्रियता, पहिलो पालोमा प्रधानमन्त्री नछाड्ने प्रचण्ड अडान

पुस ९, २०७९

NTC
Premier Steels

सरकार गठनको लागि सहमति जुटाउन गठबन्धनमा रहेका दलका नेताहरूको दौडधुप जारी छ । 

Muktinath Bank

गठबन्धनका दलहरुका बीच ‘पावर शेयरिङ’को विषय मिल्न नसक्दा सरकारको नेतृत्व कसले गर्ने भन्ने पनि टुुंगो लाग्न सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालोमा सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेका छन् । तर, कांग्रेसले पनि राष्ट्रपति र प्रधानमन्त्री आफैले पाउनुपर्ने दाबी नछाडेपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंगोमा पुग्न नसकेको हो ।


Advertisment
Nabil box
Kumari

शनिबार दिउँसो कांग्रेसका नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दोस्रो पालोमा प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर, प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री बन्ने अडान छाडेका छैनन् । 

Vianet communication

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि शनिबार दिउँसो नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

भेटवार्तापछि उनले गठबन्धनले नै सरकार बनाउने र नेतृत्वको विषयमा दिउँसो ४ बजे बैठक बसेर सहमति बनाउने बताए । 

खड्काले लोकान्तरसँग भने, ‘गठबन्धनकै सरकार बनाउने विषयमा सबै एकमत छौं । सरकार बनाउने बारे निरन्तर छलफल गरिरहेका छौं ।’

तर, उनले माधव नेपाल र प्रचण्डलाई भेटेर भनेको विषय भने खुलाउन चाहेनन् । उनले भने, ‘सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा छलफल चलिरहेको छ । समझदारी बन्छ । यही गठबन्धन निरन्तर जान्छ । अरु दलहरुलाई पनि गठबन्धनमा जोड्छौं ।’

सरकारको नेतृत्वबारे छलफल गर्न दिउँसो ४ बजे गठबन्धनको बैठक बालुवाटारमा बस्न लागेको उनले बताए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न आइतबार साँझसम्मको समय दिएकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x