×

NMB BANK
NIC ASIA

इरानमा इस्लामिक शासनको विरुद्ध प्रदर्शन चर्किंदै

पुस १७, २०७९

NTC
Premier Steels

इरानमा महिलाहरूले लगाउने हिजाबको विरोधमा भइरहेको प्रदर्शन अब इस्लामिक शासनविरुद्धको प्रदर्शनमा परिणत भएको छ । 

Muktinath Bank

सरकारले प्रदर्शनकारीहरूको दमन गरिरहेको भन्दै मानिसहरूले हिंस्रक प्रदर्शन गर्न थालेका छन् । सर्वोच्च नेता आयातोल्लाह खमेनीविरुद्ध पनि उनीहरूले नारा लगाउन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाहेदान नामक स्थानमा तानाशाह मूर्दाबाद, खोमेनी मूर्दाबाद भन्दै नारा लागेको हो । 


Advertisment
Nabil box
Kumari

सुरक्षाकर्मीबाट मारिएका मानिसको सम्झना गर्दै शुक्रवार कब्रिस्तानहरूमा पनि भीड जम्मा भएको छ । 

Vianet communication

हिजाबको अनिवार्यतालाई अन्त्य गर्ने मात्र नभई इस्लामिक शासनलाई नै अन्त्य गर्ने गरी प्रदर्शन चर्किन थालेको छ । महिलाहरूले पूर्ण लोकतान्त्रिक अधिकारहरूको माग गरिरहेका छन् र अधिकार नपाउन्जेल सडकमा विरोध जारी राख्ने बताएका छन् । 

यसैबीच इरानमा २२ वर्षका मोहम्मद गोबाद्लूलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय दिएको छ । सरकारविरुद्ध प्रदर्शन गरेकोमा उनलाई उक्त सजाय दिइएको हो । 

मानवअधिकारकर्मीहरूका अनुसार, अहिलेसम्म १०० भन्दा बढी प्रदर्शनकारीलाई मृत्युदण्ड दिइसकिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x