×

NMB BANK
NIC ASIA

राप्रपा नेपालले फरक ढंगले पृथ्वी जयन्ती मनाउने

पुस २५, २०७९

NTC
Premier Steels

राप्रपा नेपालले केही फरक ढंगबाट पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने भएको छ। २०६३ सालमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले राष्ट्रिय एकता दिवस मनाउन छाडेपछि कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवसको रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। राप्रपा नेपालले सो अवसरमा प्रत्येक वर्ष विभिन्न राजनीतिक दलका नेता, विदेशी राजदूतहरु र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रित गरी वृहत् चियापान कार्यक्रम आयोजना गर्ने गरेको थियो।

Muktinath Bank

तर यस वर्ष राप्रपा नेपालले राजनीतिक दलका नेताहरू र कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई नबोलाउने तर समाजका विभिन्न वर्ग र पेसाका प्रतिनिधिहरूलाई आमन्त्रण गरी चियापान र विचार गोष्ठी गर्न लागेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।  विगतमा राजनीतिक दलको रुपमा राप्रपा नेपाल एक्लैले मात्र राष्ट्रिय एकता दिवस मनाउने गरेकोमा केही वर्षदेखि नागरिक समाजको विभिन्न क्षेत्रबाट उक्त दिवस मनाउने लहर चलेको हुँदा राप्रपा नेपालले केही फरक ढंगबाट कार्यक्रम गर्न लागेको महामन्त्री बर्तौलाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x