×

NMB BANK
NIC ASIA

बर्बाद हुँदै पाकिस्तान, डलरको तुलनामा स्थानीय मुद्रा सबभन्दा कम स्तरमा

माघ १३, २०७९

NTC
Premier Steels

पाकिस्तान आर्थिक रूपमा बर्बाद हुने स्थितिमा आइपुगेको छ । 

Muktinath Bank

बिहीवार त्यहाँको रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै सबभन्दा तल्लो स्तरमा झरेको छ । दिउँसोसम्ममा एक अमेरिकी डलरका लागि २५५ पाकिस्तानी रुपैयाँ तिर्नुपर्ने भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तान सरकारलाई मुद्रामा नियन्त्रण समाप्त गर्न भनेकाले यो स्थिति आएको बताइन्छ । कोषले बजारका शक्तिहरूलाई मुद्रादर निर्धारित गर्न भनेको छ । 


Advertisment
Nabil box
Kumari

बजारले मुद्रा दर निर्धारित गर्नुपर्ने शर्तलाई पाकिस्तानले सजिलै मानेको बताइएको छ । कोषबाट ६.५ अर्ब डलरको फन्डिङ पाउनका लागि पाकिस्तानले यो निर्णय लिएको बताइन्छ । 

Vianet communication

पाकिस्तानले पोहोर साल कोषबाट बेलआउट पाएको थियो । तर त्यसले पनि उसको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउन सकेको थिएन । 

अहिले पाकिस्तानमा खाद्यान्नको मूल्य आकासिएको छ । गहुँको पीठोको एक प्याकेटलाई ३ हजार रुपैयाँ तिर्नुपर्ने स्थिति छ । 

अनि वर्कशपहरू बन्द भएकाले बेरोजगारी बढेको छ । बारम्बार बिजुली जाने गरेकाले देशमा अन्धकारको स्थिति छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x