×

Nic Asia
Dabur
Prabhu Bank

ओलम्पिकमा रुसी खेलाडीहरूलाई खेलाउन अमेरिकाको समर्थन

काठमाडाैं | माघ २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सन् २०२४ मा फ्रान्सको पेरिसमा हुन लागेको ग्रीष्मकालीन ओलम्पिकमा रुसी तथा बेलारुसी खेलाडीहरूलाई आफ्नो देशको झण्डाविना तटस्थ रूपमा खेल्न दिने कदमलाई अमेरिकाले समर्थन गरेको छ । 

yONNEX
IME BANK INNEWS

एएफपी समाचार संस्थाका अनुसार, रुस र बेलारुसका राष्ट्रिय खेलकुद संस्थाहरूलाई अन्तर्राष्ट्रिय खेल महासंघबाट निलम्बन गर्ने कदमलाई अमेरिकाले समर्थन गरेको ह्वाइट हाउसकी प्रेस सचिव कारिन जीन–पिएरले पत्रकारहरूलाई बताइन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तर ती देशका खेलाडीहरूलाई ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय समारोहमा निमन्त्रण गर्दा उनीहरूले आफ्नो राज्यको प्रतिनिधित्व गरेको देखिन नहुने उनको भनाइ छ । 

‘रुस र बेलारुसको आधिकारिक झण्डा, चिह्न र राष्ट्रिय गानलाई पनि प्रतिबन्ध लगाउनुपर्छ,’ उनले थपिन् ।


Advertisment
Lokantar App
Saurya island

युक्रेनले रुसी खेलाडीहरूमाथि पूर्ण प्रतिबन्धको माग गरेको छ भने रुसले आफूविरुद्धका सबै नियन्त्रण खुकुलो बनाउनुपर्ने माग गरेको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १४, २०७९

भारतको आम आदमी पार्टीले ‘मोदी हटाओ, देश बचाओ’ नारा सहितको पोस्टर ११ वटा भाषामा सार्वजनिक गरेको छ ।  यी पोस्टरहरू देशभरि बिहीवार टाँसिनेछ ।  पाँच दिनअघि पार्टीले दिल्लीको जन्तर ...

चैत १४, २०७९

भारतको उत्तर प्रदेशको बान्दामा काका–भतिजीबीच ‘लभ’ परेपछि आक्रोशित आफन्तले गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ । भतिजी गरगहना र नगद रुपैयाँ लिएर काकासँग भागेकी थिइन् । त्यसपछि आफन्तले...

चैत १४, २०७९

भारतीय कांग्रेसले योजनाबद्ध रूपमा नेता राहुल गान्धीलाई फसाइएको ठहर गरेको छ । ‘मोदी’ थरको अपमान गरेको आरोपमा अदालतले गान्धीलाई २ वर्ष जेल सजाय सुनाएको छ । यसको विरोधमा कांग्रेसले देशभर विरो...

चैत १३, २०७९

अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।&n...

चैत १४, २०७९

प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउने उद्देश्यले कृत्रिम नस्लका  करिब २३  हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलबार याङ्त्जे नदीमा छाडिएको छ ।  चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य ची...

चैत १४, २०७९

तिब्बतले नडगमगाइकन राष्ट्रिय सुरक्षाको जगेर्ना गर्ने, पृथक्तावादविरुद्धको लडाइँ चर्काउने अनि सामाजिक सुशासनको क्षमतालाई आधुनिक बनाउने त्यहाँका एक वरिष्ठ अधिकारीले बताएका छन् ।  सिन्ह्वा समाचार संस्थामा छाप...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x