×

NMB BANK
NIC ASIA

ओली बोलिरहँदा रामहरि खतिवडाको नियमापत्ति- बार्दलीमा ल्याएको कार्यक्रमको चर्चा संसदमा नगरियोस्

माघ २२, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्वोधन गरिरहेको समयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाएका छन्। ​

Muktinath Bank

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सम्बोधनका क्रममा ओलीले वर्तमान गठबन्धनले बनाएको साझा न्यूनतम कार्यक्रमको प्रसंग ल्याएपछि खतिवडाले आपत्ति जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विपक्षी दलको नेताले अहिले बोल्दा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, संसद चलेको दिनदेखि आजसम्म संसदमा त्यो कार्यक्रमको पत्र देख्न पाएका छैनौँ । बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस’, खतिवडाले भने । 


Advertisment
Nabil box
Kumari

खतिवडाले आपत्ति गरेको विषयलाई ओलीले हासेर उडाइदिए ।

Vianet communication

‘नेपाली कांग्रेस प्रधानमन्त्रीभन्दा पहिले विपक्षी दलको नेताले सम्बोधन गर्न पाउनुपर्छ भनेर भनेको थियो । यस्तो उहाँहरूले गरिहनुहुन्छ, यो कुनै अनौठो कुरा होइन’, ओलीले भने । 

प्रतिनिधि सभा बैठकको विशेष समयमा ओलीले आइतबार झण्डै एक घण्टा सम्बोधन गरे ।

ओलीले कांग्रेस सत्ताबाहिर रहँदा पानी बाहिरको माछोजस्तो रहेको टिप्पणी गरे । उनले राष्ट्रपति निर्वाचनमा कांगेसको दुराशय देखिएको पनि बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x