×

NMB BANK
NIC ASIA

संकटमा मुख्यमन्त्री

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष भन्छिन् – हामी अहिलेसम्म विश्वासको मत दिने अवस्थामा छैनौं

माघ २६, २०७९

NTC
Premier Steels

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरूको माग सम्बोधन नभएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न सम्भावना कमजोर रहेको बताएकी छन् ।

Muktinath Bank

लोकान्तरसँग कुरा गर्दै चौधरीले रेशम चौधरीको रिहाइ सहितका आफूहरूको माग सम्बोधन गर्न सत्तापक्ष तयार नभएकाले विश्वासको मत दिने सम्भावना कम रहेको बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सत्तारुढ दल रेशम चौधरीको रिहाइ सहितका हाम्रो माग पूरा गर्न बाटोमा देखिएको छैन । हाम्रो मुख्य माग नै यहीँ हो,’ चौधरीले भनिन्, ‘यसैले हामीले अहिलेसम्म कसैलाई पनि विश्वासको मत दिने तयारी गरेका छैनौं । माग सम्बोधन नभए विश्वासको मत दिन्नौं ।’


Advertisment
Nabil box
Kumari

बिहीवार विश्वासको मत लिने सम्बन्धी प्रदेश सभाको बैठक १ बजेलाई राखिएको थियो तर नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौंमा छन् । यी सांसदले समर्थन नगरे सुदूरपश्चिममा एमाले नेतृत्वको राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढल्नेछ ।

Vianet communication

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा रावलले पुस २७ गते २९ सांसदको समर्थन पाएका थिए तर बहुमत अर्थात् आवश्यक २७ सांसदको समर्थन कायम नरहे सरकार ढल्नेछ । 

काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली सहितले उन्मुक्तिलाई मनाएर प्रदेश सरकार बचाउने कसरत गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x