×

NMB BANK
NIC ASIA

‘जनयुद्ध दिवसमा सार्वजनिक विदा अख्तियारको दुरुपयोग हो’

फागुन १, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक विदा दिनु एक किसिमले अख्तियारको दुरुपयोग भएको बताएका छन् । सामाजिक सञ्जालमा सोमबार स्टाटस लेख्दै उनले त्यस्तो बताएका हुन् ।

Muktinath Bank

सांसद थापाले लेखेका छन्, “२०५२ फागुन १ गते थालिएको हिंसा जनयुद्ध थिएन, सशस्त्र संघर्ष थियो । जनयुद्ध वा क्रान्ति हुँदो हो त त्यसलाई बीचमै स्थगित गरी अलपत्र पारिने थिएन ।” सशस्त्र संघर्षमा परी बलिदान दिनेप्रति उनले सम्मान प्रकट गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसले क्रान्तिका खातिर आफ्नो सर्वस्व गुमाउन आफूलाई समर्पित गरे तिनप्रति धोका र विश्वासघात भइरहेको बताउँदै एमालेका युवा नेता तथा सांसद थापाले लेखेका छन्, “नक्कली जनयुद्ध दिवसका नाममा बलिदानी गर्नेहरुका सपनाको सौदाबाजी गरिरहेका छन् । व्यवहारमा चाहिँ पार्टीको नाम, झण्डा र चुनाव चिन्ह बदल्ने प्रस्तावसहित विरासत र अवशेषप्रति सम्बन्ध विच्छेद गर्न चाहिरहेका छन् ।”


Advertisment
Nabil box
Kumari

सांसद थापाले जनयुद्ध दिवस होइन, यो विरोधाभास र मजाकको अभ्यास मात्र हो भन्दै भनेका छन्, “जनयुद्धको कार्यदिशा परित्याग गरेको झण्डै डेढ दशकपछि सरकारीस्तरमा जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको दुरुपयोग नै हो ।”

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x