×

NMB BANK
NIC ASIA

प्रधान सेनापतिद्वारा युनिटी जर्नल चौथो संस्करण विमोचन

फागुन ४, २०७९

NTC
Premier Steels

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सवका अवसरमा नेपाली सेनाले चौथो पटक प्रकाशन गरेको सामरिक लेखरचनाहरुको संग्रह युनिटक्की जर्नलको चौथो संस्करण प्रकाशित गरिएको छ।

Muktinath Bank

आज (बिहीबार) प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जर्नल विमोचन गरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बौद्धिक वर्ग, प्राध्यापक र शोधकर्ताहरुलाई सहभागी गराई राष्ट्रिय महत्वका सामरिक विषयहरुमा आधारित रही सञ्चालन गरिएको खला सामरिक लेखरचना प्रतियोगिता(२०७९ का उत्कृष्ट २६ वटा लेखरचनाहरुलाई समावेश गरी उक्त जर्नल प्रकाशन गरिएको हो ।     


Advertisment
Nabil box
Kumari

२६ जना प्रतियोगीहरूका लेख रचनाहरु समावेश गरी प्रकाशन भएको सो जर्नलमा प्रकाश विष्‍ट, मानार्थ उपरथी पदम बहादुर सिंह (अप्रा) र डा. हिन्दु संस्कृति कार्कीद्वारा लिखित लेख रचनाहरु क्रमशः प्रथम, द्वितिय र तृतिय भए।

Vianet communication

प्रधान सेनापति महारथी शर्माबाट क्रमशः उनीहरूले २ लाख, १ लाख ५० हजार, र १ लाख रुपैयाँ नगद पुरस्कार तथा कदरपत्र प्राप्त गरेका छन् ।

विमोचन कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले अन्य लेखकहरुलाई समेत पुरस्कार तथा कदरपत्र प्रदान गरेका थिए।

विमोचन कार्यक्रममा बलाध्यक्ष रथी श्री सीताराम खड्का, प्राध्यापक वर्ग, रथीवृन्द, युनिटी जर्नलका विषय विज्ञ तथा सम्पादकहरु, लेखकहरु लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो।

यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्‍न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x