×

NMB BANK
NIC ASIA

माधव नेपालप्रति ओलीको कटाक्ष

ओलीले भने- माधव नेपाललाई राष्ट्रपति बन्नुस् भनेको कांग्रेसलाई सोधेर आउँछु भन्नुभो

फागुन २०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले आफूले माधव नेपाललाई राष्ट्रपति बनाउन चालेको खुलाएका छन्।  

Muktinath Bank

आज (शनिबार) स्थानीय तह कर्माचारी संघ नेपालको एक दिने बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा ओलीले भने, 'माधव नेपाललाई राष्ट्रपति बन्नु भनेको  त कांग्रेसलाई सोधेर आउँछु भन्नुभयो हेर उनको बुद्धि? गए उहाँ रामचन्द्र पौडेलकहाँ सोध्न।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूसँग नेकपा एकीकृत समाजवादीको भेट भएको र उक्ता वार्तामा भएका संवाद सुनाउँदै  ओलीले कटाक्ष गर्दै भने, 'लामो कुरा नगर्नुस् न, राष्ट्रपतिमा हामी एकजुट भएर जानुपर्छ भनेको त्यो कांग्रेसको रामचन्द्रजीलाई छँदै छ नि भन्नुभो।'


Advertisment
Nabil box
Kumari

फरक प्रसंगमा ओलीले छिमेकी खुसी पार्न भारतीय आयातीत तरकारीको विषादी जाँच नगरिएको पनि आरोप लगाए। भने, 'अरूलाई खुशी पार्ने, बाह्य शक्तिलाई खुशी पार्ने आफ्ना जनतालाई विषाक्त चिज खुवाएर मार्ने, त्यसको हामीले विरोध गर्नु परेन ? यस्ता कमन विषयहरू, यो सबैको भान्सामा विषादीयुक्त चिज पुग्छ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x