×

NMB BANK
NIC ASIA

सफलता

यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत, टप थ्रीको सम्भावना जीवित

फागुन २२, २०७९

NTC
Premier Steels

यूएईविरुद्ध रोमाञ्चक जीत दर्ता गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष ३ मा पर्ने सम्भावना जीवित राखेको छ ।

Muktinath Bank

घरेलु टोलीविरुद्ध ४२ रनको जीत दर्ता गर्दै नेपालले महत्त्वपूर्ण २ अंक बटुलेको हो । यससँगै ३२ अंकका साथ नेपाल अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब नेपालमा हुने ४ खेलमा जीत निकाल्न सके नेपाल शीर्ष ३ मा परेर सिधै विश्वकप क्वालिफायरमा पुग्ने छ भने थप २ जीत दर्ता गर्दा १ दिवसीय मान्यता जोगिने छ ।
२३० रनको विजयी लक्ष्य पछ्याएको यूएई अलआउट हुन पुग्यो । यूएईलाई लक्ष्यसम्म पुग्न नदिने क्रममा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले शानदार बलिङ गरे ।


Advertisment
Nabil box
Kumari

यसअघि भीम सार्कीको ७०, आरिफ शेखको ४३, कुशल मल्लको ३२ र सन्दीप लामिछानेको २७ रनको मद्दतले नेपालले २२९ रनको योगफल तयार पारेको थियो ।

Vianet communication

यससँगै नेपालले यूएई सिरिजका ४ मध्ये ३ खेलमा जीत हात पार्न सफल भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x