×

NMB BANK
NIC ASIA

रिट निवेदकको मागदाबी : प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश जारी गरी पाऊँ

फागुन २३, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलवार सर्वाेच्च अदालतमा मंगलवार दर्ता भएको रिट निवेदनमा पक्राउ गरी अनुसन्धान गर्न भनी अन्तरिम आदेश माग गरिएको छ ।

Muktinath Bank

रामेछापको मन्थली नगरपालिका–१२ निवासी कल्याण बुढाथोकी समेतले दायर गरेको रिटमा प्रचण्ड, प्रधानमन्त्री कार्यालय, सत्य निरुपण तथा मेलमिलाप आयोग र प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन विपक्षीको नाममा आन्तरिम आदेश मागिएको हो । रिट निवेदनमा उल्लेख छ, ‘प्रचण्डको व्यक्ति हत्या गरेको स्वीकारोक्तियुक्त आपत्तिजनक अभिव्यक्ति सूचना सञ्जाल यूट्युब तथा फेसबूक लगायतका सामाजिक सञ्जालमा हालसम्म प्रसारित/प्रकाशित भइरहेका र हामी निवेदकहरू पनि उनीकै कारण पीडित भएको हुनाले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाउनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरी पाऊँ ।’


Advertisment
Nabil box
Kumari

निवेदनमा थप भनिएको छ, ‘राज्यका विरुद्ध हतियार उठाई स्वेच्छाचारी ढंगले माओवादी लडाकु लगायतमार्फत बल प्रयोग गरी निर्दाेष नागरिक उपर गोली चलाउने, खुकुरी प्रहार गर्ने, रुखमा झण्ड्याएर मार्ने, घाँटी थिचेर मार्ने, यातना दिएर मार्ने जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतका अपराध गर्ने र त्यस्तो क्रूर अपराध गर्न आदेश दिने र द्वन्द्वकालमा मारिएकारहत्या गरिएका ५ हजार व्यक्तिको नैतिक जिम्मा लिई सार्वजनिक अभिव्यक्ति दिने प्रचण्ड लगायतलाई कानून बमोजिम हदैसम्मको सजाय गरी पाउन विपक्षीहरूको नाममा परमादेश आदेश जारी गरी पाऊँ ।’

Vianet communication

सर्वाेच्चले रिट निवेदन दर्ता गर्दै बिहीवारका लागि पेशी तोकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x