×

NMB BANK
NIC ASIA

जनताको जीवनस्तर माथि उठाउनु नै सरकारको प्रमुख उद्देश्य हो- उपप्रधानमन्त्री श्रेष्ठ

फागुन २६, २०७९

NTC
Premier Steels

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन्। 

Muktinath Bank

शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको शान्ति नमूना आधारभूत विद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको संविधान कार्यान्वयनको क्रममा अगाडि बढेको हुँदा अबको समयमा सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै जनताको जीवनस्तर माथि उठाउने प्रमुख उद्देश्य लिएर सरकार अगाडि बढेको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनताको जीवनस्तर माथि उठाउन सबैभन्दा पहिले सार्वजनिक शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षा दिन सक्ने बनाउनका लागि शैक्षिक क्षेत्रमा सरकारले बजेट बढाउने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा सँगसँगै स्वास्थ्य, आवास, खानेपानी, खाद्यान्नजस्ता आधारभूत कुरामा जनताको सहज पहुँच हुने वातावण बनाउन सरकार लागि परेको उल्लेख गरे। 


Advertisment
Nabil box
Kumari

'राजनीतिक परिवर्तनको मुख्य उद्देश्य भनेकै जनताको जीवनस्तर माथि उठ्नु हो, त्यसैले अहिलेको सरकारले हर हालतमा सामाजिक र सांस्कृतिक रूपान्तरणलाई अगाडि बढाएर आर्थिक समृद्धिसहित जनताको जीवजस्तर माथि उठाउनु प्रमुख लक्ष्य लिएको छ,' उपप्रधानमन्त्री श्रेष्ठले भने। 

Vianet communication

उनले शहर र गाउँबीच देखिएको विकासको असमानता बिस्तारै हट्दै गएको र गाउँको विकासलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताए।

'राजधानी र ठूला शहरलाई झिलिमिली बनाउनु मात्रै विकास होइन, दूरदराजका सबै गाउँमा विकास पुर्‍याउनुपर्छ, त्यहाँका जनताले विकासको प्रतिफल प्राप्त गर्नुपर्छ अनिमात्रै जनतालाई परिवर्तनको महसुस हुन्छ', उपप्रधानमन्त्री श्रेष्ठले भने। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x