×

NMB BANK
NIC ASIA

पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न खोज्दा हंगामा, हत्या गर्ने षड्यन्त्र रचिएको आरोप

चैत १, २०७९

NTC
फाइल फोटो
Premier Steels

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरीले लगातार प्रयास गरिरहेको छ तर सफल भइरहेको छैन ।

Muktinath Bank

अदालतको आदेशअनुसार प्रहरीले खानलाई पक्राउ गर्न खोजेको छ । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले रोकेर अवरोध गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार समर्थकलाई तितरवितर गरेर खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास सफल हुन सकेन । खानको घरबाहिर कट्टर समर्थकको भीड भेला हुने गरेको छ ।


Advertisment
Nabil box
Kumari

पूर्व प्रधानमन्त्री खानले प्रहरीले आफूलाई पक्राउ गरेर जेलभित्रै हत्या गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । खानलाई पक्राउ गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार र लाठी चार्ज समेत गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Vianet communication

प्रहरीको लगातारको प्रयास, समर्थकको अवरोधबीच खानले अब के गर्लान् भन्ने बहस पाकिस्तानमा चलिरहेको छ । खानले प्रहरीमै गिरफ्तारी देलान् कि अदालतमा आत्मसमर्पण गर्लान् भन्ने चर्चा छ ।

खान प्रधानमन्त्री रहँदा विदेश भ्रमणका क्रममा प्राप्त उपहार सामग्रीलाई सरकारी अड्डामा जम्मा नगरी बेचेर पैसा कमाएको आरोपको मुद्दा सुनुवाइका क्रममा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अर्काेतिर महिला न्यायाधीश जेबा चौधरीलाई सार्वजनिक कार्यक्रमबाट धम्की दिएको आरोपमा पनि उनलाई पक्राउ गर्न खोजिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x