×

NMB BANK
NIC ASIA

स्ववियु निर्वाचनः मोरङमा कांग्रेस र एमाले ४-४, माओवादी र नेकपा एस १-१ क्याम्पसमा विजयी

चैत ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङमा १२ वटा क्याम्पस मध्ये १० वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ ।

Muktinath Bank

निर्वाचन भएको मोरङमा १० वटै क्याम्पसको परिणाम सार्वजनिक भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमध्ये चार वटामा एमाले निकट अनेरास्ववियु, ४ वटामा कांग्रेसनिकट नेविसंघ  र माओवादीनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियले एक-एक क्याम्पसमा नेतृत्व लिएका छन्। 


Advertisment
Nabil box
Kumari

मोरङका दुई वटा क्याम्पसमा स्ववियुको निर्वाचन भएको छैन । विद्यार्थी संगठनको विवादको कारणले रंगेली र सौँठा बहुमुखी क्याम्पसमा चुनाव रोकिएको छ । 

Vianet communication
Laxmi Bank

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल विजयी भएका छन् ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पसमा अखिल क्रान्तिकारीका रोहित यादवलाई पराजित गर्दै पौडेल सभापतिमा विजयी भएका हुन् ।

एमालेनिकट अनेरास्ववियुले डिग्री क्याम्पस विराटनगर, लेटाङ क्याम्पस लेटाङ , रमाइलो क्याम्पस कानेपोखरी र नर्सिङ क्याम्पस विराटनगरमा जित निकालेको छ । लेटाङ क्याम्पसको स्ववीयु सभापतिमा अनेरास्ववियु छवि श्रेष्ठ निर्वाचित भएका छन् । 

रमाइलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु मालती रेग्मी विजयी भएकी छिन । मोरङकै उर्लाबारी बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस र बेलबारी बहुमुखी क्याम्पसमा पनि नेविसंघले जित निकालेको छ । 

मोरङको केराबारीको खदम क्याम्पसमा भने माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्व आएको छ । सुकुना बहुमुखी क्याम्पसमा एकीकृत समाजवादी निकट अनेरास्ववियु विजयी भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x