×

Nic Asia
Dabur
Prabhu Bank

न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

चैत ९, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

प्रहरीको काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई हिजो बुधबार पक्राउ गरेको छ।

yONNEX
Frooti
Appy

महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका - २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित एक जना पक्राउ गरेको हो।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय सञ्जय खनाल रहेका छन्।


Advertisment
Lokantar App
Saurya island

खनाललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।

JYOTI
Vianet communication

पक्राउ परेका खनालबारे अनुसन्धान जारी रहेको र अनुसन्धानपछि राजश्व अनुुसन्धान विभागमा आवश्यक कारबाहीका लागी पठाइने प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी भेषराज रिजालले बताए।

प्रहरीले न्युरोड क्षेत्रमा हुने अवैध हुन्डीको कारोबार, अवैध सुनको कारोबार तथा चोरी डकैतीका घटना नियन्त्रण गर्न विशेष रूपमा खटिएको छ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २५, २०८०

जिल्ला प्रहरी परिसर ललितपुरले सडक बनाउने कामदारमाथि खुकुरी प्रहार गर्ने ९ जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले घटनामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेका जानकारी दिए । ...

जेठ २४, २०८०

स्रोत नखुलेको चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३ का २२ वर्षीय राजकुमार पुन रहेका छन् । उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका २ यात्रुगेट...

जेठ २४, २०८०

आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।  जेठ १४ गते छोराको हत्या गरी फरार रहेका अ...

जेठ २४, २०८०

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० क...

जेठ २५, २०८०

विराटनगर घर भएकी २२ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालतका कर्मचारी पक्राउ परेका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । विराटनग...

जेठ २४, २०८०

भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो । चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x