×

NMB BANK
NIC ASIA

प्रदेशस्तरीय फुटबलमा महोत्तरी पराजित

चैत ११, २०७९

NTC
Premier Steels

वीरगन्जको आदर्शनगर रङ्शालामा आज सम्पन्न दोस्रो प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिरहा गोलबजारले बिवाइसी महोत्तरीलाई पराजित गरेको छ । 

Muktinath Bank

नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा सिरहाले महोत्तरीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिताको १४औँ मिनेटमा कर्नर किकको बललाई विणु आलेमगरले हेडिङमार्फत् गोल गर्देै आग्रता दिलाएका थिए भने खेलको १६औँ मिनेटमा महोत्तरीका लागि दीपेश राईले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । 


Advertisment
Nabil box
Kumari

तर खेलको २३औँ मिनेटमा सिरहाका लागि समन थापा र ३२औँ मिनेटमा सुजन पुलामीले गोल गर्दै अग्रता फराकिलो बनाएका थिए । खेलको ६९औँ मिनेटमा विणु आलेमगरले व्यक्तिगत दोस्रो गोल गरेपछि सिरहा ४–१ गोल अन्तरले विजयी भएको थियो । 

Vianet communication

खेलमा दुई गोल गर्ने आलेमगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा मधेस प्रदेशको आठवटै जिल्लाको टीमको सहभागिता छ । प्रतियोगिताका विजेता नगद रु दुई लाख र उपविजेतालाई रु एक लाख नगदसहित शिल्ड मेडल प्राप्त गर्ने फाउन्डेसन पर्साका अध्यक्ष महम्द सहाबुद्दिनले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x