×

NMB BANK
NIC ASIA

आन्दोलनकारीले पहिचान माग्दा सरकारले ज्यान मार्नु निन्दनीय - अशोक राई

चैत १२, २०७९

NTC
Premier Steels

जसपा राष्ट्रिय परिषद् अध्यक्ष अशोक राईले विराटनगरमा पहिचानवादीको संघर्षपूर्ण आन्दोलनमा पदम लिम्बूको मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

Muktinath Bank

संघीय संसद्को आजको बैठकमा नेता राईले भने, 'यो अत्यन्तै दुःखद् र गम्भीर घटना हुन गएको छ। सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। लिम्बूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र समवेदना दिन चाहन्छु।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नम्बर १ को नाम कोशी राख्ने निर्णय भएपछि नामको विरोधमा विरोध भएको थियो। उ


Advertisment
Nabil box
Kumari

उक्त आन्दोलनका क्रममा लिम्बुको उपचार क्रममा मृत्यु भएको थियो। 

Vianet communication

राईले शान्तिपूर्ण प्रदर्शन भए पनि प्रशासन र प्रहरीले बर्बर ढंगले ​प्रहार गरेको आरोप लगाए। 

राईले मधेश आन्दोलनमा ५९ जना शहीद भएका भन्दै उनले त्यो शृंखला रोक्न आग्रह गरे।

जनताले आफ्नो अधिकार माग्नु नैसर्गिक अधिकार भएको भन्दै उनले लोकतन्त्रको सर्वोच्च रूप स्थापित गरे पनि पहिचान माग्ने आन्दोलनकारीको ज्यान मार्नु निन्दनीय भएको उनले बताए।

यस किसिमको परिस्थिति रोक्न उनले सरकारसमझ माग गरे। 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x