×

NMB BANK
NIC ASIA

३७ देशविरुद्ध मेसीको १०२ गोलः कुन देशविरुद्ध कति ?

चैत १५, २०७९

NTC
Premier Steels

विश्वविख्यात फुटबलर लियोनल मेसीले अर्जेन्टिनाका लागि १०० गोलको कोशेढुंगा पार गरेका छन् । 

Muktinath Bank

बुधबार बिहान काराकाओविरुद्ध ह्याट्रिक गर्ने क्रममा मेसीले देशका लागि १०० गोल संख्या पार गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेसीले १७३ खेल खेल्दा व्यक्तिगत गोल संख्या १०२ बनाएका हुन्। 


Advertisment
Nabil box
Kumari

१९८ खेलमा १२२ गोल गर्ने पोर्चुगलका क्रिश्चियानो रोनाल्डो र १४८ खेलमा १०९ गोल गर्ने इरानका अलि दाइ मात्र मेसीभन्दा अगाडि छन् । 

Vianet communication

विश्व फुटबलमा थोरैले मात्र राख्न सक्ने कीर्तिमान बनाउँदा मेसीले विभिन्न ३७ देशविरुद्ध गोल गरेका छन् । यस क्रममा मेसीले ब्राजिल, स्वीटजरल्याण्ड, ग्वाटेमाला, पानामा, इक्वेडर, हैटी, बोलिभिया र काराकाओविरुद्ध ह्याट्रिक गरेका छन् ।

इस्टोनियविरुद्ध भने मेसीले ५ गोल गरेका छन् । 

मेसीले अलग ३७ देशमध्ये सबैभन्दा बढी ८ गोल बोलिभियाविरुद्ध गरेका छन् । इक्वेडर र उरुग्वेविरुद्ध ६/६ गोल गरेका छन् । 

मेसीले ब्राजिल, चिली, पाराग्वे, भेनेजुएला र इस्टोनियाविरुद्ध ५-५ गोल गरेका छन् । 

मेक्सिको र पानामाविरुद्ध ४-४ गोल गरेका छन् । मेसीले कोलम्बिया, काराकाओ, क्रोएसिया, फ्रान्स, ग्वाटेमाला, हैटी, नाइजेरिया र स्वीटजरल्याण्डविरुद्ध गोलसंख्या ३-३ छ । 

मेसीले अल्जेरिया, हङकङ, होण्डुरस, जमैका, निकारागुआ र स्पेनविरुद्ध समान २-२ गोल गरेका छन् । 

जर्मनी, नेदरल्याण्ड्स, पोर्चुगल, पेरु, अमेरिका, सर्विया, साउदी अरेबिया, अल्बानिया, अष्ट्रेलिया, बोस्निया, इरान, स्लोभेनिया र यूएईविरुद्ध उनले समान १-१ गोल गरेका छन् । 

मेसीले २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । १७ वर्ष फुटबल खेल्दा उनले राष्ट्रिय टिमबाट ३७ देशविरुद्ध खेल्दा १०२ गोल गरेका हुन् ।

राष्ट्रिय टिम र व्यावसायिक सबैमा गरी उनको गोल संख्या भने ८०० नाघेको छ। ८ सय गोल कटाउनेमा पनि पनि मेसी रोनाल्डोपछि दोस्रो हुन् । 

मेसीप्रेरित अर्जेन्टिनाले विश्वकप र कोपा अमेरिका जस्ता प्रतिष्ठित उपाधि जितेको छ । 

मेसीकै प्रेरणामा सन् २०२२ मा अर्जेन्टिनाले कतारमा विश्वकपको उपाधि उचालेको थियो । उनले प्रतियोगितामा ७ गोल गरेर विश्वकपको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते ।

उनले २०१४ मा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याएका थिए। 

पटकपटक टिमलाई कोपाको फाइनलमा पुर्‍याए पनि सन् २०२१ मा भने उनले उपाधि जिताएका थिए। 

क्लबतर्फ भने उनले लामो समय स्पेनको बार्सिलोनाबाट खेले । बार्सिलोनाबाट ५२० खेल खेल्दा मेसीले ४७४ गोल गरेका थिए । २०२१ मा पीएसजी पुगेका मेसीले ४९ खेलमा १९ गोल गरिसकेका छन् । 

यस क्रममा मेसीले विश्वकप फुटबलका २६ खेलमा १३ गोल, कोपा अमेरिकाका ३४ खेलमा १३ गोल, विश्वकप छनोटका ६० खेलमा २८ गोल, मैत्रीपूर्ण ५३ खेलमा ४८ गोल गरेका छन्। 

उनले युईएफए र कोन्मेबोलको एउटा प्रतियोगितामा मात्रै गोल गर्न सकेका छैनन् । 

मेसीले २००५ मा डेब्यु गरेको वर्ष २ खेल खेल्दा पनि कुनै गोल गर्न सकेका थिएनन् । तर त्यसयता १८ वर्षमा मेसी कुनैमा पनि गोलविहीन बनेका छैनन्। मेसीले २०२२ मा १८, २०१२ मा १२ र २०२१ मा ९ गोल गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x