×

NMB BANK
NIC ASIA

संविधान र लोकतन्त्रको रक्षाको लागि सञ्चार क्षेत्रको योगदान प्रभावकारी

बैशाख २, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रका ठूलो योगदान रहेको बताएका छन् । 

Muktinath Bank

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देश  राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अदालतको फैसला कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र  प्रेस स्वतन्त्रताको रक्षा गर्नु राष्ट्रिय दायित्व भएको उल्लेख गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा जनमत तयार गर्ने विषयमा सञ्चार क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहेको बताए । ‘संविधानले वाक स्वतन्त्रता र सूचनाको हकको पूर्ण प्रत्याभूति गरेको हुँदा प्रेस जगतले सही सूचना ढुक्क भएर दिन सक्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रहित, जनता र समृद्धिका लागि निष्पक्ष भएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए’ उनले भने, ‘आवाज  कमजोर भएका नागरिक र स्रोतसाधन नभएका सञ्चारगृहलाई हामीले बढी सहयोग गर्नुपर्छ ।’ 

Vianet communication

जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवले पत्रकारले निर्भिक भएर काम गर्र्ने वातावरण नभएपछि लोकतन्त्रको मापन कसरी सुदृढ हुनसक्छ भनी प्रश्न गरे । 
 
पूर्वमहान्यायाधिवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, दिशानिर्देश क्लबका संस्थापक जेपी गुप्तालगायत वक्ताले राष्ट्र र जनहितमा काम गर्ने क्रममा जति चुनौती आए पनि प्रेसले आफ्नो व्यावसायिक धर्म, नैतिकता, इमान्दारिता त्याग्न नहुुने बताए । उनीहरूले राज्यलाई जवाफदेही र सत्यलाई उजागर गर्ने कार्यमा नेपाली प्रेसले महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।  

सो अवसरमा राजनीति र ज्योतिष विधामा महत्वपूर्ण योगदान दिने पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसी र ज्योतिष लालमणि खनाललाई सम्मान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x