×

NMB BANK
NIC ASIA

फ्लाई दुबई जहाजमा समस्या

आकस्मिक अवतरणको तयारी गर्दागर्दै १७५ यात्रु बोकेर गन्तव्यतिरै गयो जहाज

बैशाख ११, २०८०

NTC
फाइल तस्बिर
Premier Steels

सोमबार राति काठमाडौँ विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबैको जहाजमा उडेको केही मिनेटमै एकाएक समस्या देखियो । काठमाडौँ विमानस्थलबाट ९:२० मा उडेको २ मिनेटमै ७३७ बोइङ जहाजको बायाँ इन्जिनमा आगो देखिएको थियो ।

Muktinath Bank

 ठुलो आवाज समेत आएको उक्त जहाजले सुरुमा काठमाडौँ विमानस्थलमै  आकस्मिक अवतरणको अनुमति माग्यो । आकस्मिक अवतरण गर्ने तयारी गर्दागर्दै पाइलले फेरि केही मिनेट आकासमै होल्ड गर्ने अनुमति मागे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जवकि, काठमाडौंमा आकस्मिक अवतरण गर्न त्रिभुवन विमानस्थलले अरु ६ वटा जहाजलाई होल्ड गराएको थियो । यो बीचमा ३ आन्तरिक र ३  अन्तर्राष्ट्रिय उडानका जहाज एक घन्टा आकासमा होल्ड भए । 


Advertisment
Nabil box
Kumari

आकस्मिक अवतरणको तयारी गरेको जहाजले भने केहीबेर धादिङ माथिको आकाशमा होल्ड गर्यो । जहाजको सबै प्यारामिटर ठिक भएको भन्दै  आकस्मिक अवतरणको तयारी भएको उक्त जहाज  चालकदलका सदस्यसहित १७५ यात्रु बोकेर गन्तव्यतिरै गएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमान्स्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए

Vianet communication

पाइलटले निर्णय लिएर उडान निरन्तर गर्छु भनेपछि अनुमाति दिइएको तिवारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x