×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

नागरिक आन्दोलनमा नेता आएको भन्दै विरोध, बाबुराम फर्किए

बैशाख ३०, २०८०

NTC
Premier Steels

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।  नागरिक समाजको अगुवाइमा भ्रष्टाचारविरुद्ध काठमाडौँको माइतीघर र नक्साललगायत ठाउँमा प्रदर्शन भइरहेका छन् । उनीहरूले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गरिरहेका छन् । 

Muktinath Bank

नागरिक समाजले आयोजना गरेको विरोध कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले समेत ऐक्यवद्धता जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरैले सामाजिक सञ्जालमार्फत् ऐक्यवद्धता जनाए पनि केही नेताहरू भने प्रदर्शनस्थलमै पुगेका छन् । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माइतीघर पुगेर प्रदर्शनमा ऐक्यवद्धता जनाएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नारायणचौरस्थित नक्सालको प्रदर्शनमा सहभागी भएका छन् । 

रवि र बाबुरामसँगै अन्य दलका केही नेता कार्यकर्तासमेत विरोध प्रदर्शनमा सहभागी भएका हुन् । 

तर, नागरिक समाजको आन्दोलनमा राजनीतिक दलका नेताहरू आएको भन्दै विरोधसमेत भएको छ । नक्सालस्थित प्रदर्शनस्थलमा बाबुराम पुगेपछि सहभागीहरूले विरोध जनाएका हुन् । 

प्रदर्शनमा सहभागीहरूले विरोध जनाएपछि भट्टराई त्यहाँ एकछिन बसेर निस्किएका छन् । अहिले नक्सालमा रास्वपा सभापति लामिछाने पुगेका छन् ।

प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्णा खाँणसहित १२ जना पक्राउ परेका छन् । प्रकरणमा नाम जोडिएका  एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x