×

NMB BANK
NIC ASIA

वित्तीय संघीयतालाई प्रभावकारी बनाउने विषय सकारात्मक तर कसरी हो, थाहा छैन : उपेन्द्र यादव

जेठ १०, २०८०

NTC
Premier Steels

सांसद उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रममा धेरै विषय समावेश भए पनि केही विषय छुटेको बताएका छन् ।

Muktinath Bank

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका सांसद यादवले केही राम्रा र केही नराम्रा विषय समेटिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“नीति तथा कार्यक्रममा सबैथोक समेटेको जस्तो देखिन्छ । सबै शब्द, साहित्य र कल्पनाले भरिपूर्ण छ । यसभित्र सकारात्मक र नकारात्मक दुवै कुरा छन्”, उनले भने, “वित्तीय संघीयतालाई प्रभावकारी बनाउने भन्ने कुरा सकारात्मक छ । तर कसरी बनाउने भन्ने थाहा छैन, स्पष्ट छैन ।”


Advertisment
Nabil box
Kumari

बन्द र रुग्ण उद्योगलाई पुनःसञ्चलान गर्ने, राष्ट्रिय योजना आयोगलाई पुनःसंरचना गर्ने, कृषि बीमा, कृषि बीउ भण्डारको व्यवस्था, रासायनिक मल कारखाना खोल्ने, गरिब परिवारलाई परिचयपत्र दिने, औद्योगिक क्षेत्रमा विदेशी लगानी ल्याउने, निजगढ विमानस्थल निर्माणको कार्य अगाडि बढाउनेलगायतका विषय नीति तथा कार्यक्रममा समेटिनु सकारात्मक रहेको उनको भनाइ छ । 

Vianet communication

त्यस्तै, विपन्न परिवारलाई फुसको छानो हटाएर टिनको छानो दिने, मधेश प्रदेशका जिल्लामा गुणस्तरीय खानेपानी उपलब्ध गराउने, सबै खालका बाल शोषण अन्त्य गर्ने, सबै प्रदेशमा गुणस्तरीय अस्पताल स्थापना गर्ने र नागरिकताको समस्या समाधान गर्ने लगायतका विषय सकारात्मक रहेको उनले बताए।

तर प्रदेश र स्थानीय सरकारको अधिकार खोस्नेगरी नीति तथा कार्यक्रम आएको उनको भनाइ छ । “संविधानमा उल्लेख भएको अधिकार प्रदेश र स्थानीय तहले अझै पाएका छैनन् । सङ्घीय निजामती ऐन रोकिएको छ । प्रदेशले प्रहरी भर्ना गर्न पाएका छैनन् । आर्थिक र प्राकृतिक स्रोतको प्रयोग गर्न पाएका छैनन्”, उनले भने।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x