अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण शुरू गरेका छन् ।
सोमवार अपराह्न बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट भाषण शुरू गरेका हुन् ।
दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो ।