×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने

जेठ १६, २०८०

NTC
Premier Steels

उत्तर कोरियाले आगामी जुन महिनामा आफ्नो सैन्य गुप्तचर उपग्रह प्रक्षेपण गर्ने भएको छ । 

Muktinath Bank

त्यहाँको सरकारी सञ्चारमाध्यमले एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको खबरअनुसार, सैन्य उपग्रहमार्फत उत्तरले अमेरिका तथा उसका सहयोगीहरूको सैन्य कार्यक्रममा निगरानी गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तरको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष री प्योङ चोलले जंगी तयारीलाई बलियो बनाउने प्रयासमा रक्षात्मक र आक्रामक हतियारमा सुधार ल्याउनु जरूरी भएको बताए । अमेरिकाले कोरियाली प्रायद्वीप तथा निकटवर्ती क्षेत्रमा हवाई जासूसी गरिरहेकाले त्यसको निगरानी गर्नुपरेको पनि उनले बताए । 


Advertisment
Nabil box
Kumari

यसैबीच आफूले ३१ मेदेखि ११ जुनको बीचमा एउटा रकेट प्रक्षेपण गर्न लागेको भनी उत्तर कोरियाले जापानलाई सूचित गरेको छ । त्यसपछि उत्तर कोरियाले रकेट भने पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको योजना बनाइरहेको भन्दै जापानले चेतावनी दिएको छ । 

Vianet communication

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले उत्तरको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उल्लंघन हुने र मानिसहरूको सुरक्षामा खतरा पुग्ने बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x