×

NMB BANK
NIC ASIA

मेसी जाने भएपछि ट्रेन्डिङमा इन्टर मियामी, अर्जेन्टिनाभन्दा बंगलादेश र नेपालमा बढी खोजी

काठमाडाैं | जेठ २९, २०८०

NTC
Premier Steels

लियोनेल मेसी आबद्ध हुने भएपछि पछिल्लो समय अमेरिकी सकर (फूटबल) क्लब अमेरिकी क्लब इन्टर मियामीमा गूगल सर्चमा ट्रेन्डिङमा छ ।

Muktinath Bank

मेसीको आबद्धताको चर्चासँगै विश्वभर रहेका फूटबल प्रेमीले इन्टर मियामीबारे जान्न चासो राखेको यसबाट पुष्टि हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा रोचक कुरा त मेसी जान लागेको नयाँ क्लबबारे चासो राख्नेमा उनको आफ्नै मुलुक अर्जेन्टिनाभन्दा बंगलादेश, नेपाललगायत अगाडि छन् ।


Advertisment
Nabil box
Kumari

पछिल्लो एक सातामा इन्टर मियामीबारे सबैभन्दा धेरै बंगलादेशमा खोजी गरिएको छ । बंगलादेशमा मेसी र अर्जेन्टिनाको फ्यान फलोइङ निकै जबर्जस्त छ ।

Vianet communication

इन्टर मियामीबारे चासो राख्नेमा दोस्रोमा हैटी छ भने तेस्रोमा नेपाल, चौथौमा अर्जेन्टिना र पाँचौंमा आइभरी कोस्ट छन् ।

null

बार्सिलोनामा आफ्नो करियरलाई निकै उचाइमा पुर्‍याएका मेसी पछिल्लो समय फ्रान्सको पीएसजीमा आबद्ध थिए ।

फेरि बार्सिलोना फर्किने कि बम्पर अफर स्वीकार्दै साउदी अरेबिया जाने भन्ने चर्चाका बीच मेसीले अमेरिकी क्लब रोजेका हुन् ।

विशेष गरी छोराहरूको पढाइ र भविष्यका लागि मेसीले अमेरिका रोजेको चर्चा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x