×

NMB BANK
NIC ASIA

चुनावी तयारीमा जुट्यो भाजपा, एनडीए गठबन्धनलाई बलियो बनाउँदै

काठमाडाैं | साउन २, २०८०

NTC
Premier Steels

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) चुनावी तयारीमा जुटेको छ ।

Muktinath Bank

सत्तारुढ गठबन्धन एनडीएलाई बलियो बनाउँदै सत्तामा बर्चस्व कायमै राख्ने रणनीतिमा भाजपा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी सन् २०२४ मा भारतमा लोकसभा चुनाव हुँदैछ । त्यसअघि भाजपाले विभिन्न साना दललाई गठबन्धनमा सामेल गराउने प्रयास थालेको छ ।


Advertisment
Nabil box
Kumari

गठबन्धनका सन्दर्भमा भाजपा सरकारका गृहमन्त्री अमित शाह र लोक जनशक्ति पार्टी (एलजेपी) नेता चिराग पासवानबीच सोमवार भेटवार्ता भएको छ ।

Vianet communication

नेता पासवानले ट्वीट गर्दै गठबन्धनका विषयमा भएको छलफल सकारात्मक रहेको जनाएका छन् । उनले हाजीपुर सिटबाट आफूले टिकट पाउनुपर्ने दाबी समेत पेश गरेका स्रोतले जनाएको छ ।

बिहारमा भाजपाका पूर्व मुख्यमन्त्री जीतनराम माझीको पार्टी हिन्दूस्तानी आवाम मोर्चा, पूर्व केन्द्रीय मन्त्री उपेन्द्र कुशवाहाको पार्टी राष्ट्रिय लोक जनता दल र एलजेपीलाई जोडेर गठबन्धन बलियो बनाउने रणनीतिमा भाजपा देखिएको छ ।

गठबन्धनको सन्दर्भमा छलफल गर्न मंगलवार एनडीएको बैठक बोलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x