×

NMB BANK
NIC ASIA

राहुलसँग निजी भेटघाट गर्ने अमेरिकी सांसदको इच्छा, मोदी सरकारले देला अनुमति ?

काठमाडाैं | साउन ३१, २०८०

NTC
फाइल फोटो
Premier Steels

भारतीय स्वतन्त्रता दिवसको अवसरमा आएको अमेरिकी सांसदहरूको टोलीले भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसका नेता राहुल गान्धीसँग निजी भेटवार्ता गर्ने इच्छा राखेको छ ।

Muktinath Bank

भारतीय कांग्रेसका वरिष्ठ अधिकारी प्रवीण चक्रवर्तीले गान्धीसँग भेटघाटका लागि अमेरिकी सांसदबाट अनुरोध भएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय प्रावधानअनुसार विदेशीसँग भेटघाट गर्न विदेश मन्त्रालयले अनुमति दिनुपर्छ । अमेरिकी टोलीलाई नेता राहुलसँग भेट्न प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले अनुमति दिन्छ कि दिँदैन ? हेर्न बाँकी छ ।


Advertisment
Nabil box
Kumari

अमेरिकी सांसदहरू प्रधानमन्त्री मोदीको निमन्त्रणामा आएका अतिथि भएकाले अतिथिको इच्छा पूरा गराउनु सरकारकै कर्तव्य हुने कांग्रेसको जिकिर छ । गान्धीले भेटघाटका लागि समय मिलाइसकेका छन् तर सरकारबाट अनुमतिको प्रक्रिया बाँकी छ ।

Vianet communication

भारतमा मोदी सरकार र भारतीय कांग्रेसबीच सुमधुर सम्बन्ध छैन । सरकार र प्रतिपक्षको सम्बन्ध संघर्षपूर्ण रहँदै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x