×

NIC ASIA

३७ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडाैं | भदौ ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

थप पाँच वटा कम्पनीले ब्रोकर (धितोपत्र दलाल)  लाइसेन्स  प्राप्त  गरेका  छन्  ।  नेपाल  धितोपत्र  बोर्डले  थप  पाँच  कम्पनीलाई  ब्रोकर  लाइसेन्स दिएको हो ।
बोर्डको  सञ्चालक  समितिको  बैठकको  निर्णय  अनुसार  रोडसो  सेक्युरिटिज,  सजिलो  ब्रोकर  लिमिटेड,  हिमालयन  सेक्युरिटिज,  बेनी सेक्युरिटिज र सनी सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो ।

Muktinath Bank

बोर्डले  सजिलो  ब्रोकर,  रोडसो  र  बेनी  सेक्युरिटिजलाई सीमित कार्य गर्ने र हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजलाई पूर्ण कार्य गर्ने गरी लाइसेन्स दिएको छ ।
एक  साताअगाडि  मात्रै  बोर्डले  थप  तीन  वटा  कम्पनीलाई  ब्रोकर  (धितोपत्र  दलाल)  लाइसेन्स प्रदान गरेको थियो । बोर्डले जेबिएनएल सेक्युरिटिज,   आरबिबी   सेक्युरिटिज   र   सिबिआइएल सेक्युरिटिजलाई सीमित कार्य गर्ने गरी धितोपत्र दलाल लाइसेन्स दिइसकेको थियो ।बोर्डले  ब्रोकर  लाइसेन्सका  लागि  ४३  कम्पनीलाई  आशयपत्र  प्रदान  गरेको  थियो  ।  जसमध्ये बोर्डले ३७ वटा कम्पनीलाई लाइसेन्स प्रदान  गरिसकेको  छ  भने  अब  छ  कम्पनीले  लाइसेन्स पाउन बाँकी रहेको खबर गोरखापत्रले छापेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x