×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाको भिसाबारे समीक्षा अधिकारी : ‘ब्ल्याक लिष्ट’मा परेको खबर सरासर झुटो हो

काठमाडाैं | भदौ ७, २०८०

NTC
Premier Steels

अस्ट्रेलियाको भिसा रद्द भएको खबर फैलिएसँगै गायिका समीक्षा अधिकारीले आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।​ बिहीवार दिउँसो फेसबुकमा स्टाटस लेख्दै समीक्षाले आफ्नो बदनाम गराउन खोजिएको बताएकी छन् । सत्य तथ्य नबुझी आफूमाथि प्रहार गरिएको उनको आरोप छ । 

Muktinath Bank

‘अहिलेको मेरो भिसा निवेदनको स्थितिमा फाइनान्सको केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाई सकेकी छु । भएको यति हो’ उनले भनेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो दिदी अस्ट्रेलियाको नियममा रहेर त्यहाँ पढ्दै गरेको समीक्षाले बताएकी छन् ।


Advertisment
Nabil box
Kumari

उनले लेखेकी छिन् ‘म ब्ल्याक लिस्टमा परेको भन्ने खबर सरासर झुटो हो । मलाई अहिले तीज कार्यक्रमको लागी दिदी बहिनी इभेन्टले बोलाएको हो । म १८ वर्ष पुगिसकेको छु र मैले गार्जियन एप्लाई गरेको छु भन्ने कुरा सरासर झुटो हो । यस्ता भ्रामक समाचारमा विश्वास नगरिदिनुहुन विनम्र आग्रह गर्दछु ।’ 

Vianet communication

समीक्षा गत वर्षको फागु पूर्णिमाको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । ​

त्यसबेला उनको उमेर १८ वर्ष नपुगेकाले केयर–टेकरका रुपमा आफ्नी दिदीलाई पनि अस्ट्रेलिया लगेकी थिइन् । कार्यक्रमपश्चात समीक्षा नेपाल फर्किए पनि दिदी चाहिँ अष्ट्रेलियामै बसिन् । 

यसपटक अस्ट्रेलियामा समीक्षाको तीज विशेष कार्यक्रम तय छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x