×

NMB BANK
NIC ASIA

डेभिड एचआर र एपीएफका खनालले उचाले ब्याडमिन्टन च्याम्पियनको उपाधि

काठमाडाैं | भदौ २३, २०८०

NTC
Premier Steels

अन्तर रिक्रुटिङ एजेन्सी तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत 'अन्डर-१९ ब्वाइज सिंगल जुनियर' को उपाधि एपीएफका  क्षितिज खनालले जितेका छन्। 
शनिबार राजधानीमा भएको फाइनल खेलमा एपीएफकै रोशन साउदलाई हराउँदै खनाल च्याम्पियन बन्न सफल भएका हुन् ।

Muktinath Bank

उपाधिसँगै एपीएफका खनालले प्रथम पुरस्कार २० हजार रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । दोस्रो भएका एपीएफकै रोशन साउदले १० हजार रुपैयाँ तथा तेस्रो भएका त्रिभुवन आर्मी क्लबका नरेन्द्र बम तेसी र नेपाल पुलिस क्लबका अभिक श्रेष्ठले नगद ५ – ५ हजार रुपैयाँ हात पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै रिक्रुटिङ एजेन्सी डबल्सतर्फ डेभिड एचआर प्रा.लिका विवेक कङ्दङ्वा र सुरेन्द्र कटुवालले जित हात पारे।
 उपाधिसँगै उनीहरुले प्रथम पुरस्कार ४० हजार रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र समेत हात पारे । 
दोस्रो भएका एचएमटी ओभरसिज प्रा.लि.का विकास महर्जन र तुलसी पुरीले २० हजार रुपैयाँ र ट्रफी मेडल र प्रमाणपत्र समेत हात पारे ।
 त्यस्तै तेस्रो भएका इमरल्ड ओभरससिज प्रा.लि.का संजय कपाली, हेमराज श्रेष्ठ र युनाइटेड इन्टरनेशनल प्रा.लि.का शुक्र पाख्रिन, इन्द्र मेहताले नगद १० – १० हजार रुपैयाँ हात पारे ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रदान गरेका थिए। 

Vianet communication

भदौ २२ गते देखि शुरु भएको उक्त खेल ललितपुरस्थित रिभाईभ लिजर पार्कको कभर्ड हलमा वैदेशिक रोजगार तामाङ व्यवसायी समाजले आयोजना भएको थियो।nullnullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x