×

NMB BANK
NIC ASIA

रिजाललाई षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान

काठमाडाैं | असोज २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मानबाट धादिङका कमल रिजाल सम्मानित भएका छन् । शब्दयात्रा प्रकाशनले शुक्रबार आयोजित एक समारोहका बीच आध्यात्मिक लेखक, आध्यात्मिक स्तम्भकार तथा सञ्चारकर्मी रिजाललाई उक्त सम्मान प्रदान गरेको हो । 

Muktinath Bank

सोही कार्यक्रममा शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान भोजपुरका डा ठाकुरराज अधिकारी र शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान पाल्पाकी बेटी बज्राचार्यलाई प्रदान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान काठमाडौँको ‘शिवपुरी सन्देश’ र शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान सोलुखुम्बूका अनारसिंह कार्कीलाई समर्पण गरिएको छ । यसै गरी  शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान तनहूँका जगदीश तिवारी र शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान सिन्धुपाल्चोकको कफेश्वर महादेवस्थान व्यवस्थापन समितिलाई समर्पण गरिएको छ । 


Advertisment
Nabil box
Kumari

शैक्षिक शिरोभूषण डा सुरेशराज शर्माको प्रमुख आतिथ्य, भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमको आतिथ्य र संस्थाका आजीवन सदस्य प्रा केदारनाथ श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गरेका थिए ।

Vianet communication
Laxmi Bank

आजीवन सदस्य पदम दाहालले समुद्घाटन गरेको कार्यक्रममा  सकुल थापा, कृष्णमणि कुइकेल,  हरिगोपाल प्रधान, शारदाप्रसाद शर्मा,  अमृत अधिकारी,  सङ्गीता केसील गोविन्दबहादुर खड्का, जयराम श्रेष्ठ, लालबहादुर भुजेल, केशव रूपाखेती, उद्धवप्रसाद नेपाललगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा आबाल ब्रह्मचारी षडानन्द अधिकारी र मनका श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x