×

NMB BANK
NIC ASIA

पाकिस्तानको कराँचीमा सशस्त्र झडपमा चार लुटेराको मृत्यु

काठमाडाैं | कात्तिक १२, २०८०

NTC
Premier Steels

 पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आइतबार प्रहरी र अपराधी एक समूहबीच सशस्त्र झडप हुँदा लुटमा संलग्न कम्तीमा चार आक्रमणकारीको मृत्यु भएको छ । 

Muktinath Bank

घटनामा अन्य तीन जना घाइते भएका छन् । अपराधीहरूसँगको सशस्त्र झडपमा दुई प्रहरी घाइते भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“शहरमा नियमित गस्ती गरिरहेका बेला प्रहरीले उक्त गिरोहले एक सर्वसाधारणलाई लुटिरहेको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रण लिने प्रयास गरेको तर प्रहरीसँगबाट भाग्न उनीहरूले गोली चलाएको र प्रहरीले गरेको जवाफी कारबाहीमा उनीहरू चार नै जनाको मृत्यु भएको हो,” प्रहरीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।  


Advertisment
Nabil box
Kumari

घटनामा एक जना प्रहरी, लुटपाटमा परेका नागरिक र एक जना पैदल यात्री घाइते भएका छन् र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।

Vianet communication

अपराधीहरूको पहिचान उनीहरूको व्यक्तिगत सामानबाट पत्ता लगाउने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।    प्रहरीले उनीहरूको साथबाट चार थान पेस्तोल र दर्जनौँ मोबाइल बरामद गरेको छ । 

शनिबार राति शहरमा अपराधीहरूसँग गोली हानाहान हुँदा दुई जना प्रहरी घाइते भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x