×

माघ २५, २०८०

दक्षिण एसियाली मुलुक पाकिस्तानमा बिहीबार आम निर्वाचन हुँदैछ ।  पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सेनाको समर्थन रहेको विश्वास गरिएको छ भने पूर्व प्रधानमन्त्री इमरान खान जेलमा रहेकाले शरीफको पाकिस्तान मुस्लिम ल...

कात्तिक १२, २०८०

 पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आइतबार प्रहरी र अपराधी एक समूहबीच सशस्त्र झडप हुँदा लुटमा संलग्न कम्तीमा चार आक्रमणकारीको मृत्यु भएको छ ।  घटनामा अन्य तीन जना घाइते भएका छन् । अपराधीहरू...

भदौ १३, २०८०

 एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले फितलो खेल प्रदर्शन गरेको छ । नेपालले बलिङ र ब्याटिङ दुबैमा कमजोर खेल प्रदर्शन गर्यो ।  पाकिस्तानको मुल्तान रङ्गशालामा टस हारेपछि नेपालले पहिल...

भदौ १३, २०८०

क्रिकेटमा विश्व नम्बर १ को स्थान कब्जा गरिरहेको पाकिस्तानले बुधबारदेखि सुरु भएको एसिया कपमा धमकेदार सुरुवात गरेको छ । पाकिस्तानी टिमले पहिलो पटक प्रतियोगितामा सहभागी भएको नेपालविरुद्ध २३८ रनको सानदार जित हा...

साउन २८, २०८०

पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर चुनिएका छन् । पाकिस्तानमा संसद् भंग गरेर निर्वाचनको तयारीका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा काकरलाई कार्यबाहक जिम्मेवारी दिइएको छ । राजनी...

साउन २३, २०८०

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्त ९ मा विघटन हुने बताएका छन् । उनले मंगलवार जानकारी दिँदै त्यसपछि अर्को आमचुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि जनाएका छन् ।  

जेठ १०, २०८०

उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ ।  उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एक जना आत्मघाती आक्...

बैशाख १९, २०८०

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य  थुप्रै घाइते भएका छन् ।  प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ल...

चैत १८, २०७९

पाकिस्तानको मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको...

चैत ९, २०७९

पाकिस्तानले बिहीबार ८३ औँ पाकिस्तान दिवस मनाएको छ । पाकिस्तानले हरेक वर्षको मार्च २३ लाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ । सन् १९४० को मार्च २३ मा लाहोर सङ्कल्प पारित भएको दिनको...

फागुन २९, २०७९

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् ।   सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्...

फागुन ५, २०७९

पाकिस्तानको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ ।  अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्राको मूल्य स्वाट्टै घटेको छ । अहिले एक डलरका लागि २६५.५४ पाकिस्तानी रुपैयाँ खर्च गर्नुपर्ने स्थिति छ । यससँगै मह...

फागुन ३, २०७९

भारत र पाकिस्तानले सन् १९६० मा हस्ताक्षर गरेको इन्डस जल सन्धिमा पुनरवलोकन गर्नका लागि भारतले आग्रह गरेपछि विवाद चर्किएको छ । विश्व बैंकलाई साक्षी राखेर दुई देशले गरेको उक्त सम्झौताले इन्डस अर्थात् सिन्धु नदी तथा...

माघ १५, २०७९

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुंगा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ । जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुंगा बिहानै पल्टिँदा सो दुर्...

माघ ४, २०७९

दुबईबाट प्रसारित हुने अल अरबियासँगको एक अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतसँग ‘गम्भीर तथा इमान्दार कुराकानी’ गर्न चाहेको बताएका छन् ।  उनले संयुक्त अरब अमिरात (यूएई) ...

मंसिर २६, २०७९

पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको दोस्रो टेस्ट २६ रनले जितेको छ । यससँगै उसले शृंखला जितेको हो ।  मुल्तानमा सोमवार सम्पन्न टेस्टमा ३५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३२८ रनमै अलआउट भएको हो । ...

मंसिर ११, २०७९

मोस्ट वान्टेड अपराधीको हत्याको बदला लिनको लागि पाकिस्तानको राजनपुर जिल्लामा एक आतङ्कवादी समूहले छवटा प्रहरी चौकीमा आक्रमण गर्ने धम्की दिएको छ ।  यस हप्ताको शुरुमा अपराधीहरूले हिंसक झडपमा प्रहरी बल विरु...

कात्तिक १७, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गोली हानिएको छ । पाकिस्तानको गुजरानवालाको अल्लाहवाला चोकमा उनलाई गोली हानिएको हो । खान पीटीआई पार्टीका अध्यक्ष छन् । बीबीसी हिन्दीका अनुसार, इमरान खानको खुट्टामा ग...

कात्तिक ९, २०७९

 पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन् । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनले दुईदिने भ्रमण गर्न लागेका हुन् ।  बेइजिङमा रहँदा उनले राष्ट्रपति ...

कात्तिक ४, २०७९

एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ । पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्...

भदौ २९, २०७९

पाकिस्तानमा बर्षाजन्य घटनामा परी १२ हजारभन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरूले सोमबार राती दिएको जानकारी अनुसार पछिल्लो समयमा आएको वर्षापछिको घटनामा परी १२ हजार ७४२ जना घाइते भएका हुन् । ...