×

NMB BANK
NIC ASIA

बङ्गलादेशमा दश महिनामा २५०० महिला तथा बालिका हिंसाको शिकार

काठमाडाैं | मंसिर १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बङ्गलादेशमा पछिल्लो १० महिनामा ३९७ जना महिला बलात्कृत भएको अधिकारवादी संस्था बङ्गलादेश महिला परिषद् (बिएमपी) ले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।    

Muktinath Bank

अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसका अवसरमा बीएमपीले यस वर्षको जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कम्तीमा दुई हजार ५७५ महिला तथा बालिका हिंसाको शिकार भएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बङ्गलादेशका १२ वटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारका आधारमा उक्त तथ्याङ्क सङ्कलन गरिएको सो संस्थाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सङ्गठनका अध्यक्ष फौजिया मुसलमानबाट राजधानी ढाकामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै बलात्कारी र हत्यारालाई कडाभन्दा कडा सजायको माग भएको छ । 

Vianet communication
Laxmi Bank

उक्त अवधिमा ३१ जनाको बलात्कारका कारण मृत्यु भएको छ भने १२ जनाले आत्महत्या गरेका छन् ।    यसबाहेक २२१ जना महिला शारीरिक दुव्र्यवहारमा परेका छन् भने ४४३ जना विभिन्न कारणले मारिएका छन् । 

यो अवधिमा २१ वटा बालविवाह, १४२ वटा यौन हिंसा र ६१ वटा दाइजोका लागि यातना दिइएका घटनालाई अभिलेखीकरण गरिएको प्रतिवेदनमा यस अवधिमा कम्तीमा २३१ महिलाको रहस्यमय तरिकाले मृत्यु भएको उल्लेख छ ।

दाइजो पीडितमध्ये ४५ जनाको हत्या भएको छ । यसैबीच, तोकिएको समयावधिमा २०७ महिलाले आत्महत्या गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x