×

NMB BANK
NIC ASIA

चुनाव जित्न मोदीको 'निन्जा टेक्निक' : पेट्रोलमा प्रतिलिटर १० भारूसम्म कटौतीको तयारी

काठमाडाैं | पुस १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी २०२४ को लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेका छन् ।

Muktinath Bank

भारतीय सञ्चारमाध्यमहरूले आम जनतालाई ठूलो राहत दिने गरी पेट्रोलियम पदार्थको मूल्य भारू ८ देखि १० सम्म कम गर्ने गृहकार्य गरेको खुलासा गरेका हन । सञ्चार संस्था डब्लूआइओनका अनुसार यो वर्षको अन्त्यसम्ममा मोदीले डिजेल र पेट्रोलको मूल्य कम गर्ने घोषणा गर्ने तयारी गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा आगामी वर्ष २०२४ को अप्रिल र मेमा लोकसभा निर्वाचन हुँदैछ । स्रोतको हवाला दिँदै उक्त सञ्चारमाध्यमले भनेको छ, 'पेट्रोलियम मन्त्रालयले मूल्यमा भारि कटौती गर्ने गरी तयारी गरिरहेको छ । उक्त प्रस्ताव प्रधानमन्त्री मोदीले अनुमोदन गरेपछि लागू हुनेछ ।'


Advertisment
Nabil box
Kumari

विगत २०२२ अप्रिलदेखि भारतमा पेट्रोलियम पदार्थको मूल्य समान छ । चालू आर्थिक वर्षमा भारतीय पेट्रोलियम कम्पनीहरूले कच्चा तेलको प्रशोधन गरेर अर्बौं मुनाफा गरिरहेका छन् । पछिल्लो ६ महिनामा मात्र आइओसी, बीपीसीएल र एचपीसीएल तीन वटै ठूला कम्पनीहरूले ५८ हजार १९८ करोड भारू मुनाफा गरेका छन् ।

Vianet communication
Laxmi Bank

भारतको राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य ९६ दशमलव ७२ भारू छ भने राजस्थानमा १०९ दशमलव ३४ भारू छ । त्यस्तै हरियाणामा ९७ दशमलव ३१, युपीमा ९७ दशमलव ०५, पन्जाबमा ९८ दशमलव ४५ भारू रहेको छ ।

यदि पेट्रोलियम पदार्थको मूल्यमा ८ देखि १० भारू कटौती भयो भने आम जनतालाई ठूलो राहत हुने र निर्वाचनको नतिजा आफ्नो पक्षमा पर्ने प्रधानमन्त्री मोदी र उनीसम्बद्ध पार्टी भारतीय जनता पार्टी (बीजेपी)को रणनीति रहेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x