×

NMB BANK
NIC ASIA

बालकुमारीमा मन्त्रीको लापरबाहीले दुई जनाको ज्यान गयो : गगन थापा

काठमाडाैं | पुस १६, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललितपुरको बालकुमारीमा मन्त्रीको लापरबाहीले दुई जनाको मृत्यु भएको दाबी गरेका छन् ।

Muktinath Bank

राज्य व्यवस्था तथा सुशासन समितिको सोमवार बसेको बैठकमा महामन्त्री थापाले दुई जना युवाको निहत्था रुपमा ज्यान गएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'त्यहाँ प्रदर्शन भइरहेको छ भन्ने थाहा पाउँदा पाउँदै मन्त्री जानु जबर्जस्ती हो, चरम लापरबाही हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना ज्यान गयो', समिति बैठकमा बोल्दै थापाले भने ।


Advertisment
Nabil box
Kumari

घटनाको छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ ।

Vianet communication

‘सरकारले आज न्यायिक समिति बनायो। हाम्रो पार्टीको तर्फबाट माग नै त्यही थियो। समितिको काम छैन, जिम्मेवार राजनीतिक नैतिकता राजीनामा दिनुपर्छ भन्ने कुरा आयो। न्यायिक छानबिन गर्ने भनेपछि कसरी टुंगिन्छ त्यो हेर्नुपर्छ। पूर्व न्यायाधीशको नेतृत्वमा छ’, उनले भने, ‘यो समिति जसले बनाएको छ, निर्णय उसले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x