×

NMB BANK
NIC ASIA

एमालेलाई समेट्ने 'च्याप्टर क्लोज'

काठमाडाैं | पुस २२, २०८०

NTC
Premier Steels

सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने भएको छ । शनिबार  बिहान बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले एमालेलाई नसमेटेरै अगाडि बढ्ने सहमति गरेको हो । 

Muktinath Bank

एमालेले नमिल्नेगरी सिट मागेको र संसदीय समितिमा प्रभावकारी सहयोग नगरेको भन्दै राष्ट्रिय सभामा गठबन्धन दलबीच मात्रै भागबन्डा गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । ‘एमालेले नमिल्नेबारे गरी सिट मागेपछि मिलेर जाने सम्भावना लगभग सकियो । उहाँहरूले ६/७ सिट माग्नुभयो तर, गठबन्धनले दिने भनेको ३/४ सम्म सहमति जनाउनुभएन,’ कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘यसैले बालुवाटारमा बसेको बैठकले १९ सिटमा सत्ता गठबन्धन दलबीच मात्रै भागबन्डा गर्ने सहमति गरेको छ । अब एमालेलाई भागबण्डा दिने च्याप्टर लगभग बन्द भयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब सत्ता गठबन्धन दलबीच मात्रै १९ सिट भागबन्डा गर्ने गरी पुनः छलफल गर्ने तयारी रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x