×

NMB BANK
NIC ASIA

रुसी सेनामा भर्ती भएका प्युठान नगरपालिका–४ काठेबगरका सोमेश सुनार ‘सोनु’को मृत्यु भएको छ । सेनामा भर्ती भएको करिब डेढ महिनामै उनको मृत्यु भएको छिमेकी खगेश्वर थापाले जानकारी दिए । सोनुसँगै घाइते भएका अन्य एक नेपाली युवाले उनको मृत्यु भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिएका हुन् ।

Muktinath Bank

रोजगारीको शिलशिलामा कतार पुगेका सोनु उतैबाट करिब डेढ महिनाअघि रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘डेढ वर्षअघि सोनु कतार गएका थिए,’ थापाले भने, ‘अक्टोबरमा रुस गएर त्यहाँको सेनामा भर्ती हुने प्रक्रिया थालेका थिए । भर्ती भएर युद्धमा होमिएको एक–डेढ महिनामै मृत्यु भएको खबर आयो ।’


Advertisment
Nabil box
Kumari

यस्तै प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले पनि रुस–युक्रेमा युद्धमा परी सोनुको मृत्यु भएको खबर आएको लोकान्तरलाई पुष्टि गरे । 

Vianet communication
Laxmi Bank

सोनु परिवारका जेठा छोरा थिए । उनका बुवा भारतमा मजदुरी गर्दै आएका थिए । सोनुसँगै काम गर्ने बर्दियाका एक युवाले उनको मृत्यु भएको जानकारी बुवालाई दिएका थिए । छोराको मृत्युको खबर आएपछि बुवा घर आएका छन् ।

केही समयअघि कपिलवस्तुका एक युवाको पनि रुसमै मृत्यु भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x